Live on
Your Voice, Your Power
काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणको क्षेत्रमा मन्त्रालयले २६ जिल्लाको गरिब घर परिवार सर्भेक्षण गरिएको बताइएकी छन् । उनले गरिब पहिचान गर्ने कार्य सम्पन्न भई परिचय पत्र वितरण गर्ने कार्य शुरु गरेको जानकारी दिइन । मन्त्री अर्यालले २३ जिल्लाको सर्वेक्षण तथ्य पहिचानको काम अन्तिम चरणमा पुगेको र २८ जिल्लामा…