Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको भनिएको दश अर्ब रुपैयाँमा भ्रष्टाचार भएको भन्दै देशभर बिरोध प्रदर्शन चर्किरहेका बेला स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश गरेको अभिब्यक्ति दिएका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयमा कान्ति बाल अस्पतालको इ टिकेटिङ एप्स सार्वजनिक गर्दै मन्त्री ढकालले कोरोना महामारीमा राजनीति घुसाईएको प्रतिक्रिया दिएका हुन् । उनले राजनीति सवार…