Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसले अमेरिकाको न्युयोर्कलाई केन्द्रविन्दु बनाइरहँदा न्युयोर्क सिटीमा ३ हजार ७०० सय भन्दा बढीको अस्पताल नै पुर्याउन नपाई घरमै मृत्यु भएको खुलेको छ । मार्च ११ देखि अप्रिल १३ सम्मको अवधिमा ३ हजार ७७८ जनाको अस्पतालमा भर्ना नभई घरमा नै मृत्यु भएको न्यूयोर्क सिटिले जनाएको छ । यसरी घरमै मृत्यु हुनेहरु बु्रकलिनमा ६५६…