समाचार Archives | Page 6802 of 7682 | Khabarhub Khabarhub

भेरी अस्पतालको प्रयोगशालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं– भेरी अस्पतालको प्रयोगशालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आफ्नो फेशबुक पेजमार्फत अपडेट सार्वजनिक गर्दै अस्पतालको प्रयोगशालामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । संक्रमण पुष्टि भएका २७ जनामा १४ जना रोल्पा र १३ जना बाँकेका हुन् । संक्रमितहरु २ जना महिला र २७ जना पुरुष…