समाचार Archives | Page 6830 of 7487 | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयले ७ करोड खर्च गरेर किन्यो काम नै नलाग्ने किट

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको भाइरस (कोभिड १९) को परीक्षणका लागि भनेर कामै नलाग्ने ‘र्‍यापिड टेस्ट किट’ खरिद गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयले ओबीसीआई नामक कम्पनीमाफर्त चीनका व्यापारीसँग खरिद गरेका ‘र्‍यापिड टेस्ट किट’ काम नलाग्ने भएको पाइएको हो । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा काम नै नलाग्ने ७५ हजार थान ‘र्‍यापिड टेस्ट किट’ ल्याएको…