Live on
Your Voice, Your Power
काठमाडौं– सेती प्रोदेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनाको कोरोना पोजेटिभ आएको हो । उनीहरुमध्ये ३ जना कैलाली र २ जना डोटीका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार कैलाली गौरीगंगाका २० र २५…