Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना महामारी रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण शिक्षामा परेको असर न्यूनीकरणको लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रयास थालेको छ । कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । यस अवस्थामा पठनपाठन सहज बनाउनको लागि मन्त्रालयले “वैकल्पिक प्रणालीबाट बिध्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७” जारी गरी बैकल्पिक माध्यमबाट पठन पाठन सहज बनाउन लागेको…