Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले शुक्रबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारी स्वामित्वको साल्ट ट्रेडिङले शुक्रबारदेखि ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिए । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस…