Live on
Your Voice, Your Power
काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । बैठकमा २५ जनाभन्दा बढी सहभागी हुने भएपछि स्थागित गरिएको हो । समिति सभापति शशी श्रेष्ठले सरकारले जारी गरेको निर्देशन अनुसार २५ भन्दा बढी भेला हुन नपाइने तर, बैठकमा त्यो भन्दा बढी सहभागी भएको भन्दै बैठक स्थगित गरेकी हुन् । बिहीबार सिंहदरवारमा बसेको बैठकमा ४०…