Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टीकापुरमा जनधनको अपूरणीय क्षति भएको बताए । 'टीकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपूरणीय क्षति हुन पुग्यो,'प्रधानमन्त्री प्रचण्डले भने, 'घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन…