Live on
Your Voice, Your Power
काठमाडौं - अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले अफ्रिकन अमेरिकन समुदायसँग माफी मागेका छन् । आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका जो बाइडेनले आफ्नो टिप्पणीले अफ्रिकन अमेरिकन समुदायमा चोट पुगेको भन्दै क्षमायाचना गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । पूर्वउपराष्ट्रपति समेत रहेका बाइडेनले एक रेडियो अन्तर्वार्ताका क्रममा आउँदो चुनावमा डोनाल्ड ट्रम्पलाई मत…