समाचार Archives | Page 6898 of 6994 | Khabarhub Khabarhub

प्रेसले साथ नदिएको भए म यहाँ हुने थिइँन–प्रचण्ड

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेसकै सहयोगका कारण आफू अहिले यो स्थानमा आएको बताएका छन् । प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले प्रेस स्वतन्त्रताका विषयमा आफू गम्भीर भएको बताए । ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने, ‘राजनीतिक नेतृत्व र सरकारको पनि ध्यान केन्द्रित गर्न खोज्नुभएको छ । त्यसका लागि…