समाचार Archives | Page 6897 of 7378 | Khabarhub Khabarhub

सञ्चारमन्त्री बाँस्कोटा र स्वास्थ्यमन्त्री ढकाललाई थप मन्त्रालयको जिम्मेवारी

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई थप मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । सञ्चारमन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्री ढकालले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको थप जिम्मेवारी दिइएको हो । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई…