Live on
Your Voice, Your Power
काठमाडौं - साढे चार महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २१ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९६६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २१ हजार ४८ पुगेको छ । एकै दिन १९ हजार ९६९ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ३ लाख ३० हजार…