Live on
Your Voice, Your Power
बुटवल– रुपन्देहीस्थित मालपोत र नापी कार्यालयका कर्मचारीहरु १७ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालयका ३ र नापी कार्यालयका १ जना कर्मचारीलाई १७ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा एकजना लेखापठी व्यवसायी समेत छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख भीष्मकुमार…