Live on
Your Voice, Your Power
काठमाडौँ- सर्वोच्च अदालतमा १९ सदस्यीय पूर्ण इजलास बस्दैछ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण मुद्दामा परेको असरको समाधान गर्न आज सर्वोच्च अदालतमा ऐतिहासिक १९ सदस्यीय वृहत पूर्ण इजलास बस्दैछ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा कोरोना भाइरसको कारण मुद्दामा देखिएका बाधा अड्चन फुकाउन इजलास तोकिएको र सोबाट देखिएका मुद्दाका तारेख,…