समाचार Archives | Page 6916 of 6971 | Khabarhub Khabarhub

परीक्षा रद्द भएपछि विद्यार्थी सडक आन्दोलनमा

सिरहा-प्रदेश नम्बर २ मा एक पछि अर्को गरी प्रश्न पत्र बाहिरिएपछि विद्यार्थीहरु सडक आन्दोलनमा निस्किएका छन् । आज (शुक्रबार) सामाजिक विषयको परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थीहरु परीक्षा रद्द भएपछि आफूहरुको भविष्यमाथि खेलबाड गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले प्रश्न पत्र बाहिरिएपछि जिम्मेवार निकायलाई कडा कारबाहीको माग राख्दै सिरहाको चोहर्वा र लाबन्दीमा सडक अवरुद्ध…