Live on
Your Voice, Your Power
स्याङ्जा- स्याङ्जा जिल्लाको वालिङबाट जग्गाको पुनःनापनक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टीएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गरेकी हुन् । उक्त अवसरमा मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको समेत समुद्घाटन गरिन् । विशेष नापीको शुभारम्भ…