समाचार Archives | Page 6924 of 6977 | Khabarhub Khabarhub

भ्रष्टाचारको आरोप लागेका पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको प्रयोगमा रहेको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको आरोप लागेका पूर्वमन्त्री बद्री न्यौपाने ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलाशले न्यौपानेलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो । आदेशसँगै ५ लाख रुपैयाँ नगद बुझाएर न्यौपाने…