Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले लकडाउनको समयमा अत्यावश्यक पर्नेहरुका लागि सवारी पास प्रदान गर्न सकिने जनाएको छ । लकडाउनको समयमा विभिन्न जिल्ला प्रशासन कार्यालयबाट विगतमा जारी गरिएका सबै प्रकारकार सावरी पासहरु रद्द गरिएकाे विषयमा विभिन्न निकाय एवं महानुभावबाट केही अस्पष्टता भएको भन्ने गुनासो प्राप्त भएको भन्दै गृह मन्त्रालयले पाँच बुँदामा स्पष्ट पाेरेको छ । गृह मन्त्रालयले आज एक…