Live on
Your Voice, Your Power
मुम्बई – भारतकी लोकप्रिय कोरियोग्राफर सरोज खानको निधन भएको छ । ७१ वर्षीया खानको शुक्रवार हृदयाघातका कारण निधन भएको हो । केही दिनदेखि सास फेर्न गाह्रो हुने समस्या देखिएपछि उनलाई मुम्बईको बान्द्रास्थित गुरु नानक अस्पतालमा उपचार गरिएको थियो । उपचारका क्रममा उनको निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सरोजले करीब २ हजार फिल्ममा…