समाचार Archives | Page 6948 of 6985 | Khabarhub Khabarhub

सरकारी अस्पतालमै नक्कली ‘इम्प्लान्ट’, सक्कली चिन्न धौ धौ

काठमाडौं– शरीरको हड्डी भाँचिएका कतिपय बिरामीलाई शरीरभित्र अर्थोपेडिक इम्पान्टहरु राखेर उपचार गर्नुपर्ने हुन्छ । अर्थोपेडिक इम्प्लान्ट राखेर उपचार हुने नेपालका सरकारी अस्पतालहरु राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पताल हुन् । अर्थोपडिक इम्पान्ट राखेर उपचार गर्ने यी अस्पतालको फार्मेसीमा भने अर्थोपेडिक इम्प्लान्ट उपलब्ध छैन । अस्पतालको फार्मेसीमा अर्थोपेडिक इम्प्लान्ट नहुँदा बिरामीले…