समाचार Archives | Page 6944 of 6985 | Khabarhub Khabarhub

सरकारले विप्लवलाई भन्यो– अडान छोड्नुस् ‘रेड कार्पेट’मा स्वागत गर्छौं

काठमाडौं -  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विप्लव नेतृत्वको नेकपालाई अडान छाडेर सहमतिमा आउने भए रेड कार्पेटमा स्वागत गर्ने बताएका छन् । मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी दिन मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा मन्त्री बाँस्कोटाले बारुदको गन्ध चलेको कसैले हेर्न नचाहाने भन्दै विप्लव समूहलाई वार्तामा आउन आग्रह गरे । ‘बारुदको गन्द चलेको कोही पनि हेर्न चाहँदैन…