Live on
Your Voice, Your Power
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अष्ट्रेलियामा हालसम्म ९७ जनाको मृत्यु भएको छ । अष्ट्रेलियामा एकैदिन २१ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार ८९६ पुगेको छ । अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार ८१७ जना उपचारपछि निको भएका छन् । २३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अष्ट्रेलियमा ठूलो संख्यामा…