समाचार Archives | Page 6962 of 7715 | Khabarhub Khabarhub

लकडाउन केही खुकुलो बनाइयो, ‘सशर्त’ उद्योग व्यवसाय खुल्ने

काठमाडौं- सरकारले जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गर्दै शर्तसहित केही खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य (इँटा, गिट्टी, बालुवा, सिमेन्टजस्ता) सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय गरेको हो…