समाचार Archives | Page 6965 of 7408 | Khabarhub Khabarhub

संसदको हिउँदे अधिवेशन आजदेखि शुरु

काठमाडौं- संसदको हिउँदे अधिवेशन आज शुरु हुँदैछ । राष्ट्रपति विद्या भण्डारीले संसदको पाँचौ हिउँदे अधिवेशन आज (पुस ४ गते शुक्रबार) अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरेकी छन् । बैठक ४ बजेका लागि तय भएपनि बैठकको अध्यक्षता कसले गर्ने भन्ने विषय अन्योलमा परेको छ । सभामुख नभएका अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भए…