समाचार Archives | Page 6969 of 7406 | Khabarhub Khabarhub

घुस लिएको आरोपमा गुठी संस्थानका प्रशासक र उपप्रशासक पक्राउ

काठमाडौं– गुठी संस्थानका प्रमुख नारायण चौधरी र जयप्रसाद रेग्मी पक्राउ काठमाडौंको त्रिपुरेश्वरस्थित गुठी संस्थानका प्रमुख (प्रशासक) नारायणप्रसाद चौधरी र उपप्रशासक जयप्रसाद रेग्मी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले चौधरी र रेग्मीलाई त्रिपुरेश्वरस्थित गुठी संस्थाको कार्यालयबाटै पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले चौधरी र…