समाचार Archives | Page 6974 of 7406 | Khabarhub Khabarhub

पूर्वमा वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात (फोटोफिचर)

काठमाडौं- पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमपातले कसैलाई खुसी दिएको छ भने धेरै ठाउँको जनजीवन प्रभावित भएको छ । विभागका अनुसार देशका मध्य र पूर्वी भू–भागका केही…