समाचार Archives | Page 6975 of 7894 | Khabarhub Khabarhub

‘खाना नफालौँ’ कार्यक्रम विशेष अभियानका रूपमा

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘खाना नफालौँ’ कार्यक्रम विशेष अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीय तहमा उत्पादित खाद्यान्न सञ्चिती एवं संरक्षण गर्ने र कुनै पनि प्रकारका खानेकुरा खेर नफाल्न गाउँपालिकावासीलाई सचेतना अभिवृद्धि गर्न ‘खाना नफालौँ’ कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालन गरिने उल्लेख छ । अभियानलाई…