समाचार Archives | Page 6989 of 7903 | Khabarhub Khabarhub

नेपालमा मृत्यु भएका कोरोना संक्रमित दीर्घरोगका बिरामी पनि थिए : डा पाण्डे

काठमाडौं– नेपालमा हालसम्म मृत्यु भएका कोरोना संक्रमितहरुमध्ये अधिकांश विभिन्न किसिमको दीर्घरोगी समेत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले मृत्यु भएका २३ जना व्यक्तिहरुमा कोरोना संक्रमण बाहेक अन्य रोग समेत रहेको जानकारी दिएका हुन् । "आजसम्म मृत्यु भएकाको अवस्था हेर्दा मृत्यु…