समाचार Archives | Page 6995 of 7088 | Khabarhub Khabarhub

सान्सी प्रान्तका गभर्नरसँग राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमणदेखि ‘सान्सी स्याउ’सम्मका कुरा

सियान– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा बुद्धधर्मप्रति आस्था राख्ने सबैसँग प्रत्यक्ष सम्बन्ध राखी उनीहरुलाई एक पटक लुम्बिनीको भ्रमण गर्ने अवसर प्राप्त होस् भनी अन्तरराष्ट्रिय विमानस्थल तथा होटेलजस्ता पूर्वाधार विकास गर्न नेपाल सरकारले प्रयास गरिरहेको बताएकी छिन् । चीनको सान्सी प्रान्तका गभर्नर लियु गुओचुङ्ससँग बिहीबार भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लुम्बिनी र सियानबीच सोझो हवाई सम्पर्कमा खासै समय…