समाचार Archives | Page 6996 of 7070 | Khabarhub Khabarhub

चार दिन टिचिङ अस्पताल बसेर डिस्चार्ज भए पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपाका वरष्ठि नेता माधवकुमार नेपाल त्रि.वि. शिक्षण अस्पतालबाट बुधबार डिस्चार्ज भएका छन् । गत आइतबार स्वास्थ्यमा समस्या देखिएपछि नेता नेपाल अस्पताल भर्ना भएका थिए । ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपालको उपचारमा डा. सन्तकुमार दास, डा.नरिज बम र डा. सबनि थपलयिा सहतिको चकित्सिकको टोली संलग्न रहेको थियो । अस्पतालबाट…