समाचार Archives | Page 6997 of 7906 | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक बस्दै, छलफलको मुख्य एजेण्डा नागरिकता विधेयक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा यही असार १० र ११ गते बस्ने नेकपाको स्थायी कमिटी बैठकको तयारी, संसदीय समितिमा विचाराधीन नागरिकतासम्बन्धी विधेयकका विवादित विषय लगायतका विषयमा छलफल हुनेछ । यस्तै संसद्मा दर्ता भएको अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव आदि विषयमा…