समाचार Archives | Page 6999 of 7349 | Khabarhub Khabarhub

कपिलवस्तुमा मारिने व्यक्ति भारतीय नागरिक भएको खुलासा

काठमाडौं- हिन्दू र मुस्लिम समूदायबीचको झडपले तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णपुरमा गोली लागेर ज्यान गुमाउने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत मनोज कुमार सैनीले कपिलवस्तुको कृष्णपुरमा मारिने व्यक्ति भारतीय नागरिक सुरजकुमार पाण्डे भएको जानकारी दिए । पाण्डे भारतीय राज्य उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको बरौनीका स्थानीय रहेको खुल्न आएको प्रशासकीय…