समाचार Archives | Page 7000 of 7911 | Khabarhub Khabarhub

मुस्ताङमा पनि कोरोना पुष्टि, गण्डकी प्रदेशमा थपिए ५० संक्रमित

काठमाडौं- शनिबार साँझ मुस्ताङसहित गण्डकी प्रदेशका ४ जिल्लाका ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले शनिबार साँझ विज्ञप्ति जारी गर्दै तनहुँका २ जना, बाग्लुङका २९ जना, नवलपरासी सुस्तापूर्वका १८ जना र मुस्ताङका १ गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना…