समाचार Archives | Page 7003 of 7102 | Khabarhub Khabarhub

संविधान संशोधन नभए सरकारबाट बाहिरिने फोरमको चेतावनी

काठमाडौं– सत्ता साझेदार दल संघीय समाजवादी फोरम नेपालले संविधान संशोधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । सोमबार शुरु भएको संसदको बजेट अधिवेशनको बैठकमा बोल्दै संघीय समाजवादी फोरमका नेता तथा सांसद राजेन्द्र श्रेष्ठले संविधान संशोधनको माग पूरा नभए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् । संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने शर्तका साथ आफूहरु सरकारमा सहभागी भएपनि…