समाचार Archives | Page 7005 of 7073 | Khabarhub Khabarhub

पञ्चवर्षीय योजनाको आधार पत्र पारित

काठमाडौं– राष्ट्रिय योजना आयोगले तयार पारेको मुलुकको आर्थिक विकासको पञ्चवर्षीय योजनाको आधार पत्र पारित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा दुई दिनसम्म बसेको राष्ट्रिय विकास परिषद बैठकले मुलुकको आर्थिक विकासको पञ्चवर्षीय योजनाको आधार पत्र पारित गरेको हो । ५ वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदर ९ दशमलव ६ प्रतिशत पुर्‍याउने लक्ष्यसहित सो योजनाको आधार…