समाचार Archives | Page 7014 of 7115 | Khabarhub Khabarhub

भोलि र पर्सि हावाहुरीसहित पानी पर्ने सम्भावना, आइतवारदेखि मौसममा सुधार आउने

काठमाडौं– चक्रवातको प्रभाव नेपालपनि पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात “फानी”हाल बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित रहेको र बिस्तारै उत्तर–पूर्वी दिशातर्फ बढिरहेको महाशाखाले जनाएको छ । भोलि (शुक्रबार) बाट यो प्रणाली भारतको ओडीसाको तटीय क्षेत्र मा भित्रिने सम्भावना देखिएको छ । त्यसपश्चात यो प्रणाली फेरी उत्तर( पूर्व दिशातर्फ…