समाचार Archives | Page 7015 of 7122 | Khabarhub Khabarhub

आगामी चुनावको लागि कांग्रेसले अहिलेदेखि नै तयारी गर्नुपर्छ– पौडेल

काठमाडौं– नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सुनौलो भविष्यका लागि समयबद्ध तालिकाअनुसार काम गर्न जरुरी भएको बताएका छन् । कांग्रेस पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनको १३ औँ दिनमा पार्टी केन्द्रीय कार्यालयद्वारा आज आयोजित श्रद्धाञ्जलि शोकसभामा उनले समयमा पार्टीका सबै तहको अधिवेशन सम्पन्न गर्नुपर्ने बताए । नेता पौडेलले कांग्रेसलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन जरुरी…