समाचार Archives | Page 7017 of 7122 | Khabarhub Khabarhub

‘मेरो सरकार’बारे कांग्रेसको प्रश्न– सरकार जनताको कि राष्ट्रपतिज्यू को ?

काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार नेपाली जनताको कि राष्ट्रपति जूको भनि प्रश्न गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेको भन्दै सरकार नेपाली जनताको कि राष्ट्रपतिको भन्दै प्रश्न गरेका हुन् । सांसद थापाले आफू नेपाल सरकारको(जनताको सरकार) नीति तथा कार्यक्रम…