Live on
Your Voice, Your Power
रुपन्देही- प्रदेश ५ सरकारले स्थापना गरेको कोभिड-१९ नियन्त्रण तथा उपचार कोषमा ११ करोड ७५ लाख रुपैयाँ संकलन भएको छ। प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेर अन्य विभिन्न संघसंस्था र व्यक्तिलाई कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो। प्रदेश कोष लेखा नियन्त्रक कार्यालय बुटवलले दिएको विवरणअनुसार बिहीबारसम्म ११ करोड ७५ लाख ८४ हजार ९ सय…