समाचार Archives | Page 7036 of 7407 | Khabarhub Khabarhub

लोकसेवाको प्राविधिक पदमा पनि विषयगत परीक्षण प्रणाली अनिवार्य

काठमाडौं- लोकसेवा आयोगले पहिलोपटक प्राविधिक पदको पाठ्यक्रममा परिमार्जन गरेको छ । परिमाजनसँगै प्राविधिक पदहरूको परीक्षामा विषयगत विश्लेषण क्षमता परीक्षणलाई अनिवार्य गराइएको आयोगले जनाएको छ । आयोगले यसअघि प्राविधिक पदका वस्तुगत परीक्षण प्रणाली मात्रलाई योग्यता मापनको आधार मान्ने गरेको थियो । आयोगले लामो समयपछि प्राविधिकतर्फका सेवा/समूह तथा उपसमूहअन्तर्गतका पदको पाठ्यक्रममा परिमार्जन गरिएको जनाएको छ । आयोगले…