समाचार Archives | Page 7038 of 7407 | Khabarhub Khabarhub

डढेलोका कारण अस्ट्रेलियाका २ राज्यमा ‘संकटकाल’को घोषणा

काठमाडौं- डढेका कारण अस्ट्रलियका २ राज्यलाई 'संकटकाल' घोषणा गरिएको छ । न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा संकटकालको घोषणा गरिएको हो। मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन्। ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको बीबीसीले…