Live on
Your Voice, Your Power
काठमाडौं– आज मार्च ३१ । कोरोना भाइरस (कोभिड १९)ले विश्वव्यापी महामारीको रुप नलिएको भए सायद खेलकुदका गतिविधि बन्द हुँदैन थिए । आज बेलुकी राजधानी काठमाडौं फुबटलको माहौलमा रमिरहेको हुन्थ्यो । फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोटको अस्ष्ट्रेलियासँको एतिहासिक खेल आज दशरथ रंगशालामा हुने तय थियो । अस्ट्रेलियासँगको खेल भएको भए…