समाचार Archives | Page 705 of 7772 | Khabarhub Khabarhub

प्रचण्ड सरकारको उपलब्धि १०० दिन टिक्नु हो : राजेन्द्र लिङदेन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रचण्ड नेतृत्वको सरकारको उपलब्धि भनेकै सय  दिन टिक्नु भएको दाबी गरेका छन् ।  पार्टीको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले जनताको जीवनस्तर जहाँको त्यहीँ भएको दाबी गरे । उनले भने, ‘प्रचण्ड नेतृत्वको सरकारको उपलब्धि भनेकै सय दिन टिक्नु हो । सरकार भ्रष्टाचारीको रक्षाकवच बनेको छ ।’  उनले…