समाचार Archives | Page 7067 of 7113 | Khabarhub Khabarhub

नेपाली कांग्रेस गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जान तयार !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरेपक्षताको विषयमा पनि जनमत संग्रह हुनसक्ने संकेत गरेका छन् । यसका लागि आफ्नो पार्टी (नेपाली कांग्रेस) तयार रहेको पनि कोइरालाको भनाइ छ । बुधवार काठमाडौंको टोखास्थित आफ्नै निवासमा होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्न नेपाली कांग्रेस तयार…