समाचार Archives | Page 7088 of 7376 | Khabarhub Khabarhub

जय गुरुङ यू-१८ खेल्ने नेपाली टोलीको कप्तान

काठमाडौं- यू–१८ साफ च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टोलीको नेतृत्व जय गुरुङले गर्ने भएका छन् । उपकप्तानको जिम्मा नितिन थापाले पाएका छन् । दुवै राम्रा खेलाडी भएपनि प्रशिक्षक टोलीले उनीहरुको क्षमतालाई हेरेर जयलाई कप्तानको जिम्मेवारी दिँदा नितिनलाई उपकप्तान बनाइएको हो । [caption id="attachment_77990" align="alignleft" width="406"] उपकप्तान नितिन थापा[/caption] प्रतियोगिता शुक्रबारदेखि शुरु हुनेछ । सशस्त्र प्रहरी बलको…