समाचार Archives | Page 7092 of 7113 | Khabarhub Khabarhub

रोजगार संयोजकमा ५ सय २१ जना छानिए, अझै कोटा पुगेन

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार र आइतबार सञ्चालन गरेको रोजगार संयोजकको परिक्षाफल प्रकाशित गरेको छ । कम्प्युटर प्रणालीबाट सञ्चालन गरेको परीक्षामा २ हजार दुई सय ६२ जना व्यक्ति सहभागी थिए । जसमध्ये ५ सय २१ जना छनोट भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले नतिजा सार्वजानिक गर्दै २ सय ३२ जना कोटा…