समाचार Archives | Page 7092 of 7119 | Khabarhub Khabarhub

रवीन्द्र अधिकारीको निधन– देश र पार्टीले भावी नेतृत्व गुमायो

  रवीन्द्र अधिकारीको राजनीतिक जीवन विद्यार्थी नेताका रुपमा शुरु भएको हो । राजनीतिक मोर्चामा सधैं अग्रपंतिमा उभिने नेता हुनुहुन्थ्यो उहाँ । राजनीतिक जीवनको शुरुवाती क्षणमै उहाँ मसँगको सम्पर्कमा रहनुभयो । उहाँलाई पार्टी सदस्यता पनि मैले नै दिएको थिएँ । राजनीतिक प्रशिक्षणका लागि पनि उहाँ निरन्तर महसँगको सम्पर्कमा रहनुहुन्थ्यो । नेकपाले भावी नेतृत्व गुमाएको छ ।…