समाचार Archives | Page 7093 of 7113 | Khabarhub Khabarhub

कांग्रेस पार्टी कार्यालयमा नेविसंघ र प्रहरीबीच झडप, २० भन्दा धेरै घाइते

काठमाडौं– नेपाली कांग्रेस निकटका विद्यार्थीहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा नेविसंघका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचका विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेरहद हुनुपर्ने र नपर्ने विषयमा विवादभएसँगै विवादको अवस्था बनेको थियो । प्रहरीको लाठीचार्जबाट २० भन्दा बढी नेता कार्यकर्ता घाइते भएको…